दफा १३
प्रकाशन सम्बन्धमा आयोगले निर्णय गर्ने सक्ने

(१) यस कार्यविधिमा जुनसुकै कुरा लेखिएको भएतापनि वेवसाइटमा प्रकाशन गर्न उपयुक्त छ भन्ने लागेमा आयोगले त्यस्तो दस्तावेज वा
सामग्री आयोगको वेवसाइटमा प्रकाशन गर्ने निर्णय गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको निर्णय भएको यथाशिघ्र त्यस्तो सामग्री तयार गरी आयोगको वेवसाइटमा प्रकाशित गरिनेछ ।।